यस्तो छ कक्षा १२ को नयाँ परीक्षा तालिका

यस्तो छ कक्षा १२ को नयाँ परीक्षा तालिका

केन्द्रबिन्दु
81
Shares

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा सारेसँगै नयाँ परीक्षा तालिका सार्वजनिक गरेको छ । नयाँ मिति अनुसार वैशाख २१ गतेदेखि सुरु हुने परीक्षा जेठ २ गतेसम्म सञ्चालन हुनेछ ।

नयाँ परीक्षा तालिका

Logo