हुम्ला–१ मा हालसम्म ७ हजार ३ सय ९३ मत खस्यो

हुम्ला–१ मा हालसम्म ७ हजार ३ सय ९३ मत खस्यो

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ । हुम्ला निर्वाचन क्षेत्र नम्बर १ मा हालसम्म ७ हजार ३ सय ९३ मत खसेको छ।

२०७९ सालको निर्वाचनमा उक्त क्षेत्रमा ५८ मतदान स्थल र ६० मतदान केन्द्र रहेका थिए। यस पटक भने चार वटा मतदान केन्द्र थपिएका छन्।

निर्वाचन कार्यालयका अनुसार हुम्ला–१ मा कुल ३३ हजार ९ सय मतदाता रहेका छन्। निर्वाचन अधिकृतका अनुसार जिल्लामा हालसम्म शान्तिपूर्ण रूपमा मतदान प्रक्रिया सञ्चालन भइरहेको छ।

Skip This
Skip This
Logo