भट्टीवाली ज्योतीसँग जुम्ल्याहा अमर-अमृतकाे रोमान्स [भिडियो]

भट्टीवाली ज्योतीसँग जुम्ल्याहा अमर-अमृतकाे रोमान्स [भिडियो]


गायिका ज्योती मगर र योगेश काजी शाहको स्वरमा ‘कान्छी मुसुक्कै पैसा भुसुक्कै’ बाेलकाे नयाँ गीत सार्वजनिक भएकाे छ । ज्योतीको आफ्नो अफिसियल युट्युव च्यानलमार्फत सार्वजनिक यस गीतमा उनकै शब्द तथा संगीत रहेको छ । गीतलाई एरेन्ज भने गायक योगेशले गरेका छन् ।

क्रान्ति केसीकाे निर्देशन रहेकाे यस भिडियोमा ज्योतीसँग जुम्ल्याहा कलाकार अमर दाहाल र अमृत दाहालकाे रोमान्स देख्‍न सकिन्छ । भिडियोमा ज्योतीले भट्टीवालीको भूमिका निर्वाह गरेकी छन् । जय रेग्मीको टिमले खिचेको साे भिडियोलाई मिलन विश्वकर्माले सम्पादन गरेका हुन् ।

भिडियो-

 

 

Logo