खेम थापा र मिलन नेवारकाे स्वरमा ‘लगन कसेर’ [भिडियाे]

खेम थापा र मिलन नेवारकाे स्वरमा ‘लगन कसेर’ [भिडियाे]

केन्द्रबिन्दु
0
Shares

गायक खेम थापाको स्वरमा रहेको ‘लगन कसेर’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ।

सार्वजनिक उक्त गीतमा गायक थापासँगै गायिका मिलन नेवारको पनि स्वर रहेको छ । गीतमा शब्द तथा संगीत सुवास क्षितिजको रहेको छ । साथै नरेन्द्र वियोगीले संगीत संयोजन गरेका छन् । 

विजय पुन र विमता धर्ति मगरको अभिनय रहेको गीतको भिडियोमा काजिस श्रेष्ठको निर्देशन तथा प्रकाश धमलाको सम्पादन रहेकाे छ । उक्त गीतमा युवा युवतीबीच आगामी समयमा लगन गाठो गाँस्ने सुरसार गर्दै गरेको प्रसँगलाई समेटिएको छ ।

 

Skip This
Skip This
Logo