डेब्यू फिल्ममै फ्लप यी कलाकार, जाे अहिले फिल्म उद्योगका स्टार बने

डेब्यू फिल्ममै फ्लप यी कलाकार, जाे अहिले फिल्म उद्योगका स्टार बने

केन्द्रबिन्दु
0
Shares

मुम्बई कुनै पनि कलाकारका लागि उसको डेब्यू फिल्म महत्वपूर्ण हुन्छ, किनकी डेब्यू फिल्मले नै उसको करियरको टुंगो लगाउँछ ।

तर, बलिउडमा यस्ता कैयौं कलाकार छन्। जसको पहिलो फिल्म नै बक्सअफिसमा पूर्ण रुपमा फ्लप भयो। अहिले यिनै कलाकारहरु फिल्म उद्योगका स्टार बनेका छन्। यो सुचीमा अमिताभ बच्चनदेखि सलमान खानसम्म छन् ।

अमिताभ बच्चन्
अमिताभ आज बलिउडका महानायक हुन् । तर उनको पहिलो फिल्म ‘सात हिन्दुस्तानी’ बक्सअफिसमा पूर्ण रुपमा फ्लप भएको थियो । यो फिल्म फ्लप भएपछि अमिताभ पूर्ण रुपमा विक्षिप्त बनेका थिए ।

अमिताभ बच्चन बने वर्षकै व्यस्त अभिनेता « Lokpath

अक्षय कुमार
अक्षय कुमारको पहिलो फिल्म ‘सौगन्ध’ बक्सअफिसमा फ्लप भएको थियो । यद्यपि यसपछि उनले कडा मेहनतमार्फत बलिउडमा सफलता हासिल गरे।

बच्चन पाण्डे' प्रचारमा चालक बने अक्षय कुमार « Lokpath

ऐश्वर्या राय
अभिनेत्री ऐश्वर्या रायको डेब्यू फिल्म ‘और प्यार हो गया’ पनि बक्सअफिसमा असफल भएको थियो । तर यो असफलता पछि भने उनले आफ्नो करियरको तेज उडान भरिन् ।

aishwarya rai bachchan in cannes 2022, ऐश्वर्या राय बच्चन बिना कोई फिल्म  किए कैसे हर साल पहुंच जाती हैं Cannes, सच जो आपको नहीं पता - why and how  aishwarya rai bachchan

माधुरी दिक्षित

अभिनेत्री माधुरीको पहिलो फिल्म ‘अबोध’ बक्सअफिसमा असफल भए पनि उनले अभिनयका माध्यमबाट फ्यानलाई मन्त्रमुग्ध बनाइन् ।

यस्ता विवादमा परेकी थिइन् अभिनेत्री माधुरी दीक्षित
करिना कपुर
अभिनेत्री करीनाले फिल्म ‘रिफ्यूजी’बाट बलिउडमा पाइला चालिन् । तर यो फिल्म फ्लप साबित भयो । यसपछि उनले बलिउडमा कैयौं सुपरहिट फिल्म दिइन् ।

दोस्रो पटक आमा बनिन् करिना कपुर - Khabar Center

काजोल
अभिनेत्री तनुजाकी छोरी काजोलले बलिउडमा ‘बेखुदी’बाट पाइला चालिन् । तर उनको पहिलो पाइला असफल साबित भएको थियो ।

दबङ्ग ३ मा काजोल नरहने - News for Lumbini Zone of Nepal
कटरिना कैफ
अभिनेत्री कटरीनाको डेब्यू फिल्म ‘बुम’ सन् २००३ मा रिलिज भएको थियो । यो फिल्ममा उनले अभिनेता गुलसन ग्रोवरका साथ रोमान्स गरेकी थिइन् । तर फिल्म असफल भयो । 

तपाईलाई पत्यार नलाग्ला, बलिउड सुन्दरी नायिका कटरिना कैफ भाग्यमा विश्वास  गर्छिन् - Yessamachar

रणवीर कपुर 
अभिनेता रणवीर कपूरको पहिलो फिल्म ‘साँवरिया’ बक्सअफिसमा असफल भएको थियो । फिल्ममा उनले सोनम कपूरका साथ रोमान्स गरेका थिए । 

बलिउड अभिनेता रणवीर कपुर कोरोना संक्रमित - Digital Khabar
सलमान खान
अभिनेता सलमानको पहिलो फिल्म ‘बीबी हो तो ऐसी’ हो । फिल्ममा उनले सहायक चरित्र निभाएका थिए । फिल्म बक्सअफिसमा असफल साबित भएको थियो ।

सलमान खान – Online Khabar

Skip This
Skip This
Logo