चाँदीको पहिरनमा कान्स रेडकार्पेटमा ऐश्वर्या राय

चाँदीको पहिरनमा कान्स रेडकार्पेटमा ऐश्वर्या राय

केन्द्रबिन्दु
0
Shares

फ्रान्समा सञ्चालन भईरहेको २०२३ कान्स रेड कार्पेटमा ऐश्वर्या रार्यले चाँदीको कपडा लगाएकी छिन् । 

भारतीय अभिनेत्रीे ऐश्वर्या कान्स फेस्टिबलमा लगाएको चाँदी कपडाको कारण अहिले चर्चामा छिन् । उनले सोफी कउचरको डिजाइनमा तयार भएको चाँदीको गाउन र कालो हुडी लगाएकी थिईन । यस पटक आफ्नी छोरी आरध्या लिएर कान्समा उपस्थित ऐश्वर्याले २००२ बाट कान्स फेस्टिबलमा डेब्यु गरेकी थिईन ।  यो उनको कान्स फेस्टिबलमा २१ औं उपस्थिति हो । 

उनको यो लुक बाहिरीएपछि उनका फ्यानहरु एकदमै खुसी देखिएका छन् । 
 

Logo