‘अबुधाबी म्युजिक धमाका’ हुँदै, यी कलाकारले दिनेछन् प्रस्तुती

‘अबुधाबी म्युजिक धमाका’ हुँदै, यी कलाकारले दिनेछन् प्रस्तुती

केन्द्रबिन्दु
3
Shares

अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (ईनास) अबुधाबी तथा हातेमालो समूह युएईको आयोजनामा ‘अबुधाबी म्युजिक धमाका’ हुने भएको छ। 

यही असार १६ गते अर्थात् १ जुलाई २०२३ को दिन अबुधावी बस स्टेशन पछाडी फोल्क्लोर थिएटरमा ‘अबुधाबी म्युजिकल धमाका’ हुने भएको हो । कार्यक्रममा नेपाली गायक यशकुमार, हास्यकलाकार सुमन कार्की, नायिका नम्रता सापकोटा, गायिका अनु चौधरी, आगन्तुक खरेल, समीर आचार्य लगायतका कलाकारले प्रस्तुती दिनेछन् । 

नेपाली कला, संस्कृतिको श्रीवृद्धिमा टेवा पुर्याउने उद्देश्यले यो कार्यक्रम आयोजना गरिएको इनास अबुधावीका अध्यक्ष एवं कार्यक्रम संयोजक अस्मत घिमिरेले जानकारी गराए। युएईमा रहेका सबै नेपालीलाई सहभागी भई कार्यक्रमलाई भब्य रुपले सम्पन्न गर्नका लागि आह्वान पनि गरिएको छ । 

No description available.

Skip This
Skip This
Logo