सुमधुर स्वरकी धनि गायिका रिता केसीको स्वरमा ‘एउटै छ तन’ बोलको गीत सार्वजनिक भएको छ ।
नृपध्वज खड्काको शब्द रहेको उक्त गीतमा राम धिमालले सङ्गीत भरेका छन् । साथै मनोहर सुनामले सङ्गीत संयोजन गरेका छन् । यो नृपध्वज खड्काको पल्लवी–४ एल्बमा समावेश भएको गीत हो ।
वीरेन्द्र भाट ‘विपिन’ले निर्देशन गरेको गीतको भिडियोमा स्वयं गायिका रिता केसी फिचर्ड छिन् । भिडियो छायांकन तथा सम्पादनसमेत बीरेन्द्रले नै गरेका हुन् ।





























प्रतिक्रिया