प्रमोद खरेलको गीत ‘तिम्रो याद भुलाउन,नशा पिउन थालेछु’ सार्वजनिक

प्रमोद खरेलको गीत ‘तिम्रो याद भुलाउन,नशा पिउन थालेछु’ सार्वजनिक

केन्द्रबिन्दु
9
Shares

मोनु शाह, टिना थापा र विशेषता रण्जितको अभिनयमा रहेको ‘तिम्रो याद भुलाउन,नशा पिउन थालेछु’ गीतको भिडियो शाह स्टुडियो एन्ड कम्पनीको आफ्नै अफिसियल युट्युब च्यानलबाट सार्वजनिक भएको छ ।

लोकप्रिय गायक प्रमोद खरेलको आवाज, रमेश देवकोटाको शब्द, नविन कार्कीको सङ्गीत, एकान्त मगरको कथा निर्देशनमा उक्त गीतको भिडियो तयार भएको हो । माया, भाव र परिवारिक सन्दर्भ कथामा निर्धारित गरेर तयार पारिएको यश भिडियोमा रेशम दर्लामीको छायांकन रहेकाे छ ।

गीतको भिडियो हेर्न तल दिएको लिंक क्लिक हेर्नुहोला-

 

Logo