गायक अनिल लामाको ‘चिरबिर गर्ने भँगेरा’ सार्वजनिक

गायक अनिल लामाको ‘चिरबिर गर्ने भँगेरा’ सार्वजनिक

केन्द्रबिन्दु
0
Shares

गायक अनिल लामाको नयाँ म्युजिक भिडियो ‘चिरबिर गर्ने भँगेरा’ सार्वजनिक गरिएको छ।

‘चिरबिर गर्ने भँगेरा’मा गायक अनिल र गायिका सुमिना लोले स्वर दिएका छन्। तामाङ सेलोमा तयार गरिएको उक्त गीतमा जीवन कुमार दोङले संगीत भरेका छन् भने दीपेश प्रधानको एरेन्ज, मिक्सिङ र मास्टरिङ छ। 

विशाल सुस्लिङको कोरियोग्राफी र निर्मलकुमार लामाको निर्देशन रहेको ‘चिरबिर गर्ने भँगेरा’को भिडियोमा सुवास तिमल्सिनालगायतको अभिनय देख्न सकिन्छ। 

 

Logo