नायिका नम्रता सापकोटा योग शिक्षकको रुपमा स्नातक उत्तीर्ण

नायिका नम्रता सापकोटा योग शिक्षकको रुपमा स्नातक उत्तीर्ण

केन्द्रबिन्दु
0
Shares

खुंखार ओशो सन्यासी बनेको डेढ वर्षपछि अभिनेत्री नम्रता सापकोटाले भारतको केरलाबाट योग शिक्षकको रुपमा स्नातक (ग्राजुएसन) उत्तीर्ण गरेकी छिन्। सामाजिक सञ्जालबाट उनले आफू योग टिचरको रुपमा ग्राजुएट भएको फोटो सार्वजनिक गरेकी हुन्। 

त्यहाँको शिवानन्द धन्वन्तरी आश्रममा उनले योग सिकेकी छिन्। केही समयदेखि लगातार उनले दक्षिण भारतका विभिन्न ठाउँमा हट र आकर्षक फोटो सार्वजनिक गरिरहेकी छिन्। उनी यतिबेला भारतको गोवामा रमाइरहेकी छन्। नम्रता अभिनित फिल्म ‘नम्बरी सुन’ प्रदर्शनको तयारीमा छ ।

Skip This
Skip This
Logo