गायक राजेश पायल राई छुटे

गायक राजेश पायल राई छुटे

केन्द्रबिन्दु
196
Shares

प्रहरी नियन्त्रणमा परेका गायक राजेश पायल राईलाई प्रहरीले सम्झाई बुझाई गरेर छोडेको छ । अत्यधिक मदिरा सेवन गरेर सार्वजनिक स्थानमा होहल्ला गरेको आरोपमा गायक राजेश पायल राईलगायत अन्य तीन जनालाई प्रहरीले गएराती मदन भण्डारी कलेज अगाडिबाट पक्राउ गरेको थियो ।

Logo