मिस युनिभर्स शेनिस पालासियोस नेपालमा

मिस युनिभर्स शेनिस पालासियोस नेपालमा

केन्द्रबिन्दु
45
Shares

काठमाडौँ । मिस युनिभर्स नेपाल २०२४ मा उपस्थित हुनका लागि मिस युनिभर्स २०२३ की विजेता शेनिस पलासियोस नेपाल आएकी छिन् ।

यही नोभेम्बरमा मिस युनिभर्स नेपाल २०२४ आयोजना हुँदै छ । निकारागुआकी शेनिस पालासियोस ७२ औँ मिस युनिभर्सको विजेता हुन् ।

Logo