प्रि-ओपनिङमा उकालो लाग्यो नेप्से

प्रि-ओपनिङमा उकालो लाग्यो नेप्से

केन्द्रबिन्दु
0
Shares

अघिल्लो कारोबारका दिन अर्थात मंगलबार १६.३४ अंक बढेर २८७१.०३ विन्दुमा बन्द भएको नेप्से, बुधबार प्रि–ओपनिङ  सेसनमै ११.०३ अंक बढेर २८८२.०७ विन्दुमा पुगेको छ।

सो सेसनमा सेन्सेटिभ इण्डेक्स ०.८४ अंक बढेको छ।

आज प्रि–ओपन सेसनमा ३५ कम्पनीको शेयर खरिदबिक्री भएको छ। जसमध्ये २३ कम्पनीको शेयरमूल्य बढेको छ भने ५ कम्पनीको शेयरमूल्य घटेको छ। बाँकी ७ कम्पनीको शेयरमूल्य उक्त सेसनमा स्थिर रहेको छ।
 

Logo