यसपालिको दसैँ नयाँ मान्छेसँग मनाउँछु: प्रियंका कार्की

यसपालिको दसैँ नयाँ मान्छेसँग मनाउँछु: प्रियंका कार्की

केन्द्रबिन्दु
0
Shares

यसपालिको दसैँ मेरा लागि बिशेष छ। भर्खरै घरमा नयाँ मान्छे (छोरी) को आगमन भएको छ। हरेक दिन दसैं जस्तो फिल भइरहेको छ। 

बितेका दुई बर्षभन्दा यसपालि वातावरण अलि खुल्ला छ। तर पनि सुरक्षित तवरले दसैँ मनाउनु पर्छ । 

म पहिलाका बर्षहरूमा झै सामान्य तवरले परम्परा निभाएर दसैँ मनाउँछु। यसपालि छुट्टै केही प्लान बनाएकी छैन। सानोमा दसैं भन्ने बित्तिकै नयाँ कपडा, टीका लगाएर पाइने दक्षिणको लोभ लाग्थ्यो । 

अहिले भने अझ प्रगति होेस् भन्ने मान्यजनको आशीर्वाद प्यारो लाग्छ। 

Skip This
Skip This
Logo