छड्के नजरको म्युजिक भिडियो सार्वजनिक (भिडियोसहित)

छड्के नजरको म्युजिक भिडियो सार्वजनिक (भिडियोसहित)

केन्द्रबिन्दु
0
Shares

गीतकार तारा अधिकारीको शब्दमा रहेको गीत छड्के नजरको म्युजिक भिडियो सार्वजनिक भएको छ। 

गीतमा दीपक शर्माको संगीत र विश्व नेपालीको स्वर छ। उदयराज पौडेलको संगीत संयोजन रहेको गीत आर बी र फिल रेकर्डिङ स्टुडियोमा कुमार केसी र अशोक महर्जनले रेकर्डिङ, मिक्सिङ गरेका हुन्। 

गायक विश्व नेपालीलाई फिचरिङ गरिएको भिडियोलाई शान थापाले निर्देशन गरेका हुन्। भिडियोमा राजीव समरको कोरियोग्राफी छ। अर्जुन तिवारीले खिचेको भिडियोमा सुप्रिम पराजुलीको सम्पादन रहेको छ।

एल्बम सुनौलो तारामा रहेको छड्के नजर गीतको भिडियो सुनौलो तारा मोसन पिक्चर्स युट्युब च्यानलमा अपलोड गरिएको छ।

 

Skip This
Skip This
Logo