नाजीर हुसेन र स्वस्तिमा खड्काको ‘हाम्रो माया’ सार्वजनिक

नाजीर हुसेन र स्वस्तिमा खड्काको ‘हाम्रो माया’ सार्वजनिक

केन्द्रबिन्दु
0
Shares

मोहितवंश आचार्य र मेलिना राईको आवाजमा ‘ हाम्रो माया’ बोलको भिडियो गीत सार्वजनिक भएको छ। ओएसआर डिजिटलमार्फ सार्वजनिक गीतमा नाजीर हुसेन र स्वस्तिमा खड्काको अभिनय तथा नृत्य देख्न सकिन्छ। 

सान थापाको निर्देशनमा बनेको गीतको कोरियोग्राफी राजीव शर्माले गरेका हुन्। 

दिनेश थपलियाको गीतमा दीपक शर्माको संगीत छ।  यस गीतलाई योगेश काजीले एरेन्ज गरेका हुन्। श्याम स्वेत रसाइलीको मिक्सिङ छ।

Skip This
Skip This
Logo