दोषी प्रमाणित भए सजाय भोग्न तयार छु : पल शाह

दोषी प्रमाणित भए सजाय भोग्न तयार छु : पल शाह

केन्द्रबिन्दु
0
Shares

अभिनेता पल शाहले आफूमाथि लागेको आरोप प्रमाणित भए कानून अनुसार सजाय भोग्न तयार रहेको बताएका छन्।  उनले बिहीबार बिहान सामाजिक सञ्जालमार्फत यस्तो बताएका हुन्।

उनीविरूद्ध बुधबार एक गायिकाले तनहुँ प्रहरीमा जबरजस्ती करणीको कसु्रमा जाहेरी दिएकी छन्। अभिनेता शाहले विगत २ वर्षदेखि पटक पटक आफूलाई जबरजस्ती करणी गरेको आरोप उनले लगाएकी छन् ।

Skip This
Skip This
Logo