मोहितवंश र मेलिनाको ‘भटक भटक’ मा नाजीर र आश्मा

मोहितवंश र मेलिनाको ‘भटक भटक’ मा नाजीर र आश्मा

केन्द्रबिन्दु
0
Shares

मोहितवंश आचार्य र मेलिना राईको स्वरमा रहेको नयाँ गीत ’भटक भटक’ सार्वजनिक गरिएको छ ।  सरोज ओलीको शब्द सृजना र दिपक शर्माको संगीत रहेको सो गीत सरोजकै सृजन ‘ए है माया’ को दोस्रो संस्करण हो ।  

भटक भटकमा नाजीर हुसेन र आश्मा विश्वकर्मालाई फिचरिङ गरिएको छ । विक्रम स्वारको निर्देशनमा तयार भएको भिडियोलाई नवराज उप्रेतीले खिचेका छन् ।  भुपेन्द्र अधिकारीले सम्पादन गरेको भिडियोमा रेनिश फागोको कलर छ ।  

भिडियो लिंक : https://www.youtube.com/watch?v=ZX1arcI1_D0

Avatar

 

Avatar

 

Avatar

 

 

Logo