फ्रेन्च निर्देशक एलन साइमन लोकेशन खोज्न नेपालमा

फ्रेन्च निर्देशक एलन साइमन लोकेशन खोज्न नेपालमा

केन्द्रबिन्दु
0
Shares

फ्रेन्च निर्देशक एलन साइमन लोकेशन खोज्न नेपाल आएका छन् ।

फ्रेन्च फिल्म निर्देशक एलन साइमन अहिले सुटिङ लोकेशन खोज्न नेपाल आएका छन् । फ्रेन्च फिल्म डिग्बीको छायांकन नेपालमा भइरहेको छ । आइतबार राजधानीमा पत्रकार सम्मेलनको आयोजना गर्दै निर्देशक साइमनले आफू र आफ्नो टोलीले नेपालको सारंगी खेलाडीमाथि चलचित्र बनाउन लागेको जानकारी दिए । नेपालमा ३५ दिनको छायांकन तालिका रहेको यस चलचित्रमा नेपाली कलाकारहरुको पनि अभिनय रहने छ ।

Logo