राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा कोरोना परीक्षण आजदेखि १२ बजेसम्म मात्रै

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा कोरोना परीक्षण आजदेखि १२ बजेसम्म मात्रै


राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा आजदेखि २१ गतेसम्म बिहान ९ देखि १२ बजेसम्म मात्रै कोभिड १९ परीक्षणका लागि बिलिङ तथा स्वाब संकलन हुने भएको छ ।

स्वाब नमुनाको रिपोर्ट भने दिउँसो १२ देखि १ बजेसम्म लिन सकिने प्रयोगशालाले जनाएको छ । यसबाहेक अन्य सबै परीक्षण असोज २३ गतेदेखि मात्रै गरिने पनि प्रयोगशालाले जनाएको छ ।  

Logo