आज देशभर थपिए ५९ कोरोना संक्रमित

आज देशभर थपिए ५९ कोरोना संक्रमित

केन्द्रबिन्दु
0
Shares

नेपालमा आज थप ५९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । 

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा तीन ६४२ जनाको नमूना परीक्षण गर्दा सो सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको हो ।

आज २१ जना कोरोना सङ्क्रमणमुक्त भएका छन् भने कसैको मृत्यु भएको खबर छैन । देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या ५५३ रहेको छ । 

Logo