नेपालमा आज थपिए ९९ कोरोना संक्रमित

नेपालमा आज थपिए ९९ कोरोना संक्रमित

केन्द्रबिन्दु
0
Shares

नेपालमा पछिल्लो २४ घण्टामा ९९ जना कोरोना संक्रमण पुष्टि भएको छ ।

एक हजार ६३५ वटा नमुना परीक्षण गर्दा ९९ जनामा संक्रमण पुष्टि भएको हो । आज २६ जना संक्रमणमुक्त भएका छन् । योसँगै देशभर सक्रिय संक्रमितको संख्या ३७३ पुगेको छ ।

शुक्रबारसम्म अस्पतालमा भर्ना भएका १७ जनामध्ये चार जना आइसीयु तथा एक जना भेन्टिलेटरमा उपचाररत रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

Logo