आज थप ६४ जनामा कोरोना संक्रमण पुष्टि

आज थप ६४ जनामा कोरोना संक्रमण पुष्टि

केन्द्रबिन्दु
0
Shares

नेपालमा पछिल्लो २४ घण्टामा ६४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

एक हजार १७० वटा नमुना परीक्षण गर्दा ६४ जनामा संक्रमण पुष्टि भएको हो । आज ५७ जना संक्रमणमुक्त भएका छन् । योसँगै देशभर सक्रिय संक्रमितको संख्या ३५७ पुगेको छ ।

शनिबारसम्म अस्पतालमा भर्ना भएका १५ जनामध्ये ८ जना आइसीयु तथा ५ जना भेन्टलेटरमा उपचाररत रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

Logo