टिचिङ अस्पतालमा पुनः सात बेडसहित कोभिड वार्ड सञ्चालन

टिचिङ अस्पतालमा पुनः सात बेडसहित कोभिड वार्ड सञ्चालन

केन्द्रबिन्दु
0
Shares

कोरोना संक्रमितको संख्या बढ्दै गएपछि त्रिवि शिक्षण अस्पताल (टिचिङ) ले पुनः कोभिड वार्ड सञ्चालनमा ल्याए भएको छ । कोरोना संक्रमणमा तीनवटा लहरमा सञ्चालन गरिएका वार्डहरू संक्रमितको संख्या घटेसँगै हटाइएको थियो । अहिले पुनः सात बेडसहित वार्ड सञ्चालनमा ल्याएको हो । 

अस्पताल भर्ना भएका बिरामीहरूमा कोभिड संक्रमण देखिन थालेपछि बिहीबारदेखि छुट्टै वार्ड सञ्चालनमा ल्याइएको अस्पतालका कोभिड फोकल पर्सन डा. निरज बमले बताए । 

Skip This
Skip This
Logo