सरकारले जेष्ठ नागरिकको उपचार घरमै गएर गर्ने

सरकारले जेष्ठ नागरिकको उपचार घरमै गएर गर्ने

केन्द्रबिन्दु
98
Shares

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले आगामी अर्थिक वर्षबाट सरकारले जेष्ठ नागरिकको उपचार घरमै गएर गर्ने बताएका छन् । उनले आगामी आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रम सार्वजनिक गर्दै जेष्ठ नागरिकलाई घरमै गएर उपचार सेवा दिने बताएका हुन् ।

राष्ट्रपति पौडेलले जेष्ठ नागरिकको सेवा लागि सरकारले थप सहजीकरण गर्ने र उनीहरुको सेवाको लागि सरकार दृड रहेन पनि बताएका छन् ।

Logo