मृगौला प्रत्यारोपण गर्दैमा काेही अशक्त हुँदैन, सगरमाथा पनि चढ्न सक्छन्ः डा. विजयमान सिंह कटुवाल [भिडियाे]

मृगौला प्रत्यारोपण गर्दैमा काेही अशक्त हुँदैन, सगरमाथा पनि चढ्न सक्छन्ः डा. विजयमान सिंह कटुवाल [भिडियाे]

केन्द्रबिन्दु
28
Shares

केन्द्रबिन्दु टिभीको नमस्ते डक्टर कार्यक्रममा हामी स्वास्थ्यसँग सम्बन्धित भएर विभिन्न विशेषज्ञ डाक्टरहरुसंग कुराकानी गर्दै आइरहेका छौं । यस अघिको श्रृंखलामा हामिले मानव शरिरमा मृगौलाको महत्व, मृगौलामा लाग्ने रोगहरु कस्ता हुन्छन्, कस्ता लक्ष्यणहरु देखा पर्छन ? साथै स्वस्थ्य मृगौलाको लागि कस्तो उपायहरु अपनाउनु पर्छ ? भन्नेबारे चर्चा गरी सकेका छौं ।

आज भने हामी मृगौला प्रत्यारोपन भनेको के हो ? यो कसरी गरिन्छ ? मृगौला प्रत्यारोपित व्यक्तिहरुमा कस्ता जटिलताहरु आउन सक्छन् र जटिलता आएमा त्यसको निवारण कसरी गर्न सकिन्छ भन्ने बारेमा विषेश चर्चा गर्नेछौं ।

त्यसका लागि हामीले अतिथिका रुपमा वरिष्ठ यूरोलोजिष्ट तथा मिर्गौला प्रत्यारोपण विशेषज्ञ डा. विजय मान सिंह कटुवाल ज्यूलाई निम्त्याएका छौं । उनी हाल काठमाडौं मेडिकल कलेज केएमसीमा कार्यरत छन् ।

Logo