प्रधानमन्त्री ओलीका बुवा अस्पताल भर्ना

प्रधानमन्त्री ओलीका बुवा अस्पताल भर्ना

केन्द्रबिन्दु
51
Shares

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीका बुवा मोहनप्रसाद ओली अस्पताल भर्ना भएका छन् । फोक्सोसम्बन्धी समस्या देखिएपछि उनलाई अस्पताल भर्ना गरिएको हो ।

त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगन्जमा उपचार उनको भइरहेको प्रधानमन्त्री ओलीले सामाजिक सञ्जालमार्फत् जानकारी गराएका छन् ।

Logo