नेपालमा पनि भेटियो ‘मंकिपक्स’

नेपालमा पनि भेटियो ‘मंकिपक्स’

केन्द्रबिन्दु
66
Shares

काठमाडौं । नेपालमा पहिलोपटक एक जनामा ‘मंकिपक्स’ पुष्टि भएको छ । हालै साउदी अरबबाट फर्किएका करिब ३५ वर्षीय युवामा उक्त संक्रमण पुष्टि भएको हो।

मंकिपक्स देखिएका ती बिरामीको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा उपचार भइरहेको र अवस्था सामान्य रहेको अस्पतालले बताएको छ। 

Skip This
Skip This
Logo