क्यान्सरविरुद्ध सचेतना स्वरुप शनिबार काठमाडौंमा गरिएको साइकल र्‍याली (फोटोफिचर)

क्यान्सरविरुद्ध सचेतना स्वरुप शनिबार काठमाडौंमा गरिएको साइकल र्‍याली (फोटोफिचर)

केन्द्रबिन्दु
27
Shares

विश्वव्यापी महामारीका रुपमा रहेको क्यान्सरविरुद्ध लड्न सचेतना जगाउने उद्देश्यले शनिबार काठमाडौंको तीनकुनेमा साइकल र्‍यालीको आयोजना गरिएको छ । अन्नपूर्ण मिडिया नेटवर्कसहित नेपाल क्यान्सर केयर फाउन्डेशनको सहकार्यमा ‘राइट फर लाइफ २०२५’ सचेतना साइकल र्‍याली गरिएको हो ।

Logo