ओली स्वास्थ्य परीक्षणपछि पनि अस्पतालमै राखिने

ओली स्वास्थ्य परीक्षणपछि पनि अस्पतालमै राखिने

केन्द्रबिन्दु
30
Shares

काठमाडौँ । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई स्वास्थ्य परीक्षणका लागि काठमाडौं प्रहरी परिसरबाट त्रिवि शिक्षण अस्पताल लगिएको थियो ।

परीक्षणपछि पनि उनलाई सोही अस्पतालमै राखिने प्रहरीले जनाएको छ । ओली नियमित रूपमा आफ्नो औषधि सेवन गर्दै आएका छन् ।

उनी आज बिहान गौरीबहादुर कार्की आयोगको सिफारिसअनुसार पक्राउ परेका थिए ।

Logo