नेपालमा कोरोना संक्रमितको संख्या ६१,५९३ पुग्याे, आज २,०२० जना थपिए

नेपालमा कोरोना संक्रमितको संख्या ६१,५९३ पुग्याे, आज २,०२० जना थपिए

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।
नेपालमा कोरोना संक्रमितको संख्या ६१,५९३ पुगेको छ । आज २,०२० जना थपिएका छन् । विहिबार १,२४६ जना थपिएका थिए । बुधबार १,५३९ जना थपिएका थिए । यस्तै मंगलबार १,४५९ जना थपिएका थिए ।

कोरोनाबाट देशभर निको हुनेको संख्या ४३ हजार ८२० पुगेको छ । आज निको हुनेको ८७१ संख्या छ । विहिबार १,२४३ जना निको भएका थिए बुधबार १,०६८ जना निको भएका थिए । मंगलबार १,०६२ जना निको भएका थिए । सोमबार ८७९ जना निको भएका थिए । आज सक्रिय संक्रमितको संख्या १७,३८३ छ । आजको पिसिआर परिक्षण ११,४५८ रहेको छ ।

नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३९० पुगेको छ । आज मात्र ७ जनाको मृत्यु भएको छ । मंगलबार ११ जनाको मृत्यु भएको थियो । बुधबार ८ जनाको मृत्यु भएको थियो । विहिबार ४ जनाको मृत्यु भएको थियो ।

Skip This
Skip This
Logo