२४ घण्टामा २३ जनामा कोरोना संक्रमण पुष्टि

२४ घण्टामा २३ जनामा कोरोना संक्रमण पुष्टि

केन्द्रबिन्दु
0
Shares

पछिल्लो २४ घण्टामा थप २३ जनामा कारोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार  देशभर ५ हजार २२२ नमूना परिक्षण गर्दा २३ जनामा मात्र  संक्रमण पुष्टि भएको हो । 

सो अवधिमा संक्रमणबाट कसैको पनि मृत्यु भएको छैन । यही अवधिमा २१५ जना संक्रमणमुक्त भएका छन् भने हाल देशभर १ हजार ५५८ जना सक्रिय संक्रमित रहेका छन् ।
 

Logo