पछिल्लो २४ घण्टामा देशभर २२ जनामा कोरोना संक्रमण

पछिल्लो २४ घण्टामा देशभर २२ जनामा कोरोना संक्रमण


पछिल्लो २४ घण्टामा थप २२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार  देशभर २ हजार ७५३ नमूना परीक्षण गर्दा २२ जनामा  कोरोना संक्रमण पुष्टि भएको हो । 

सो अवधिमा संक्रमणबाट कसैको पनि मृत्यु भएको छैन । यही अवधिमा ९ जना संक्रमणमुक्त भएका छन् भने हाल देशभर ११२ जना सक्रिय संक्रमित रहेका छन् ।पछिल्लो समय कारोना विरुद्धको खोप लगाउँनेको संख्या १ लाख १७ हजार ११७ रहेको छ । 

Logo