थपिए ७८१ कोरोना संक्रमित

थपिए ७८१ कोरोना संक्रमित

केन्द्रबिन्दु
0
Shares

नेपालमा ७ सय ८१ जना कोरोनाका नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा  ४ हजार ७ सय १२ वटा नमुना परीक्षण गरिएको थियो ।

थपिएका नयाँ संक्रमितसँगै संक्रिय संक्रमित ५ हजार ७ सय ७५ पुगेका छन् । यस्तै पछिल्लो २४ घण्टामा कोरोनाका कारण दुई जनाको मृत्यु भएको छ भने ५ सय ११ जना डिस्चार्ज भएका छन् ।  

Skip This
Logo