बैतडी कारागारमा कोरोना फैलियो, १६ कैदीमा संक्रमण

बैतडी कारागारमा कोरोना फैलियो, १६ कैदीमा संक्रमण

केन्द्रबिन्दु
0
Shares

जिल्ला कारागार बैतडीमा कोरोना भाइरस फैलिएको छ । कारागारका १६ जना कैदीमा संक्रमण पुष्टि भएको छ  ।  बुधबार ४ र बिहीबार १२ जनामा कोरोना पुष्टि भएको कारागार प्रशासनले जनाएको छ । कोरोना पुष्टि भएकालाई अलग्गै राखिएको छ ।

बिहीबारदेखि कैदीलाई भेटघाट गर्न रोक लगाइएको छ । २५ जना कैदी अटाउने क्षमता भएको कारागारमा ९३ जना कैदी राखिएको छ। 
  

Logo