काठमाडौं । नेपालको औषधि उत्पादन कम्पनी एमडीएच फार्मास्युटिकल्स प्रालिले पहिलोपटक ‘क्वालिटी अचिभमेन्ट अवार्ड २०२६’ प्राप्त गर्न सफल भएको छ । युरोपियन सोसाइटी फर क्वालिटी रिसर्चले बेल्जियमको ब्रसेल्समा हालै आयोजित कार्यक्रममा सो कम्पनीका प्रमुख कार्यकारी अधिकृत दीपक दाहाललाई सो अवार्ड अर्पण गरेको हो । उनी नेपाल औषधि उत्पादक सङ्घको पूर्वअध्यक्षसमेत हुन् । एमडीएच फार्मास्युटिकल्सले नेपालमा पहिलोपटक…