संसारमा हरेकले आफुलाई सुन्दर देखाउन खोज्छन् । जवान देखाउन खोज्छन् । कोही पनि चाहँदैनन्, आफु बुढो भइयोस् । तर विभिन्न कारणले मानिसहरु उमेर भन्दा छिटै बुढो देखिन्छन् । "/>

तपाई बताउन सक्नुहुन्छ, यीमध्ये कुन आमा, कुन छोरी ?

तपाई बताउन सक्नुहुन्छ, यीमध्ये कुन आमा, कुन छोरी ?

केन्द्रबिन्दु
0
Shares

संसारमा हरेकले आफुलाई सुन्दर देखाउन खोज्छन् । जवान देखाउन खोज्छन् । कोही पनि चाहँदैनन्, आफु बुढो भइयोस् । तर विभिन्न कारणले मानिसहरु उमेर भन्दा छिटै बुढो देखिन्छन् ।

क्तिपय व्यक्तिचाहि उमेर छिप्पिएपनि कलिलो देखिन्छन् । उनीहरु आफ्नो उमेरभन्दा पनि कम उमेरका देखिन्छन् । यसमा विभिन्न कुराले भूमिका खेल्छ । पहिलो त उनीहरुले आफुलाई हरेक कुरामा मेन्टेन गरिहेका हुन्छन् । खानपानदेखि गेटअपसम्ममा । सोंच पनि त्यस्तै हुन्छ । जन्मजात पनि यस्तो गुण प्राकृतिक रुपमा प्राप्त हुनेगर्छ ।

यहाँ एक ताइवानका परिवारको तस्विर छ । यो तस्विर निकै भाइरल भएको छ । उक्त तस्विरमा तीन महिला देखिन्छन् । यिनीहरुमध्ये एक आमा र बाँकी छोरी हुन् । तर तपाईलाई छुट्याउन सजिलो हुनेछैन कि को छोरी हुन् र को आमा ?

किनभने आमाले पनि आफुलाई निकै मेन्टेन गरेकी छिन् । त्यही कारण उनी छोरीहरु जस्तै देखिएकी छिन् । तपाईलाई पत्याउन गाह्रो पर्छ, यी आमा ६३ बर्षकी हुन् । तर उनी अझै योङ देखिन्छन् ।

यि महिलाको तीन छोरी पनि सबै बयस्क भइसकेका छन् । उनीहरुको उमेर ३६ बर्षदेखि ४० बर्षसम्मको छ । जानकारी अनुसार यी युवतीहरुकी आमा एक डान्सर हुन् ।

Logo