काठमाडौं ।

जीवनको सबैभन्दा ठूलो निर्णय भनेको विहे गर्ने निर्णय लिनु नै हो । हरेक दम्पतीको चाहाना हुन्छ की विवाह पछिको जीवन सुखमय वितोस् । "/>

तपाई सफल दाम्पत्य जीवन चाहानुहुन्छ ? यी चार युवतीसँग विवाह नगर्नुहोस्

तपाई सफल दाम्पत्य जीवन चाहानुहुन्छ ? यी चार युवतीसँग विवाह नगर्नुहोस्

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

जीवनको सबैभन्दा ठूलो निर्णय भनेको विहे गर्ने निर्णय लिनु नै हो । हरेक दम्पतीको चाहाना हुन्छ की विवाह पछिको जीवन सुखमय वितोस् । तर पछिल्लो समय वर्षौसम्म पनि वैवाहिक जीवनमा सँगै बसेका जोडीहरु पछिल्लो समय छुट्टिन थालेका छन् ।

अहिले प्रचलनमा प्रेम विवाह छ । तर विवाह गर्दा यी युवतीको सवाहमा भने टाडै बसेको राम्रो मानिन्छ । किनकी यी युवतीसँग विवाह गर्दा तपाईको खुसी खोसिन सक्छ ।

एक अध्ययनले यी चार यीवतीसँग विवाह गर्दा विवाह जीवन खुसी नहुने देखाएको छ ।

प्रेम सम्बन्धमा रहेकी युवती

कुनै पनि युवती प्रेम सम्बन्धमा छिन् भने ती युवतीसँग विवाह नगर्नुहोस् किनकी ती युवतीले तपाईलाई खुसी दिन सक्दिनन् र तपाई पनि ती युवतीसँग खुसी हुन सक्नुहुन्न ।

नजिकको नाता पर्ने युवती

कुनै पनि नजिकको नाता गर्ने युवतीसँग पनि तपाई विवाहदेखि टाडै रहदा राम्रो हुन्छ । नातासम्बन्धमा विवाह गर्दा निकै तपाईको जीवनमा ठूला समस्याहरु आइ पर्ने सम्भावना हुन सक्छ । त्यसैले यउटै गोत्रमा पनि विवाह गर्नु राम्रो मानिदैन् ।

रुखो बोल्ने र गाली गलौज गर्ने युवती

कुनै पनि युवतीको रुखो बोल्ने र अर्कालाई गाली गलौज गर्ने बानी छ भने ती युवतीसँग पनि तपाई टाडै रहनु राम्रो हुन्छ । किनकी त्यस्ता युवतीका कारण तपाईको परिवारमा कलह पैदा हुन्छ । र नजिकका साथी र आफन्तमा पनि तपाईको सम्बन्ध राम्रो नहुन सक्छ ।

धेरै सुत्ने र अल्छि युवती

धेरै सुत्ने र अल्छि युवतीसँग पनि तपाईले विवाहको सम्बन्ध नजोडदा राम्रो हुन्छ । किनकी त्यस्ता युवतीले राम्रोसँग आफ्नो जिम्मेवारी राम्रोसँग निभाउन सक्दैनन् । जसका कारण तपाई सफल हुन र खुसी हुन नसक्नु हुन्छ ।

Logo