काठमाडौँ, ८ भदौ । "/>

  • १० श्रावण २०८३, आईतबार
Logo
  • Logo युनिकोड
  •  भिडियो
  • Logo
  • गृहपृष्‍ठ
  • बालेन सरकार
  • राजनीति
  • अर्थ संसार
  • लाइफ स्टाइल
  • विचार
  • विज्ञान प्रविधि
  • रंगीन संसार
  • ब्राण्ड
    • शिक्षा
    • वित्तिय
    • स्टार्टअप
    • अटो
    • ईभी
    • ग्याजेट
    • व्यक्तित्व
    • गन्तव्य
    • एप
  • खेलकुद
  • अन्य
    • साहित्य
    • विश्व
    • विचार/ब्लग
    • सफलताकाे कथा
    • समाज
    • सम्पादकीय
    • संस्कृति / सम्पदा
    • सिनेजगत
    • स्वास्थ्य
    • प्रवास
    • विज्ञान प्रविधि
    • -विचार/ब्लग

केन्द्रबिन्दुसर्च गर्नुहोस्

Logo
  • गृहपृष्‍ठ
  • बालेन सरकार
  • राजनीति
  • अर्थ संसार
  • न्युज
  • लाइफ स्टाइल
  • विचार/ब्लग
  • बेस्ट प्लस टु
  • विज्ञान प्रविधि
  • सिनेजगत
  • खेलकुद
  • सफलताकाे कथा
  • ब्राण्ड
    • शिक्षा
    • वित्तिय
    • स्टार्टअप
    • अटो
    • ईभी
    • ग्याजेट
    • व्यक्तित्व
    • गन्तव्य
    • एप
  • विक्ली ब्लो अप
  • अन्य
    • रंगीन संसार
    • निगरानी
    • न्युज
    • समाज
    • प्रवास
    • शिक्षा
    • ब्लग
    • केन्द्रबिन्दु संबाद
    • प्रवास
    • विज्ञान प्रविधि
    • -विचार/ब्लग

हथौडा प्रहार गरी भाइको हत्या गर्ने पक्राउ

हथौडा प्रहार गरी भाइको हत्या गर्ने पक्राउ

केन्द्रबिन्दु
८ भाद्र २०७४, बिहीबार
0
Shares

काठमाडौँ, ८ भदौ ।

हथौडा प्रहार गरी आप्mनै सहोदर भाइको हत्या गर्ने काठमाडौँ महानगरपालिका झोसेका ५१ वर्षीय राजु मानन्धरलाई प्रहरीले पक्राउ गरेको छ । 

मानन्धरले बुधबार आफ्नै घरमा सुतिरहेका ४७ वर्षीय भाइ गौतम मानन्धरलाई हथौडाले टाउकोमा प्रहार गर्दा घटनास्थलमै उनको मृत्यु भएको थियो । 

भाइको हत्या गरी राजु मानन्धर महानगरीय प्रहरी वृत्त जनसेवामा आई आत्म समर्पण गरेका थिए । 

यसैगरी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ९९ दशमलव पाँच ग्राम सुनको बाला दुई थानसहित एकजनालाई प्रहरीले पक्राउ गरेको छ । 

पक्राउ पर्नेमा रौतहट चन्द्रनिगापुर–५ घर भएका काठमाडौँ असन बस्ने सुगन श्रेष्ठ रहेका छन् । कार पार्किङ क्षेत्रबाट प्रहरीले उनलाई बुधबार चार लाख ७२ हजार ५०० मूल्य बराबरको सो सुनसहित पक्राउ गरेको हो । 

बाहिरी मुलुकबाट आगमन भएका यात्रुसँग सुन संकलन गरी लैजान लागेको अवस्थामा प्रहरीले उनलाई फेला पारेको थियो । 

बरामद सुनसहित श्रेष्ठलाई आवश्यक कानूनी कारबाहीका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय गौचरणमा पठाइएको छ । रासस 

 
 
 
 
 
 
 
 

भर्खर

नेपाली क्रिकेट टिम ‘घरको बाघ, वनको स्याल’

वर्षायाममा पनि चितवनमा पर्यटकको चहलपहल, होटल अकुपेन्सी ५० प्रतिशत पुग्यो

त्रिविको एमबिएस परीक्षाको प्रश्नपत्र लिक, छानबिन गर्न समिति गठन

मधेसमा लागुऔषधविरुद्ध अभियान : तीन वर्षमा ३ हजार ८११ जना पक्राउ

‘नाउल’ टाइफुनले दक्षिणी चीनमा जनजीवन प्रभावित, सयौँ उडान र रेल सेवा प्रभावित

Logo

सम्पर्क

९८०१८१३३१०

प्रबन्ध निर्देशक / प्रधान सम्पादक

विदुर खतिवडा

विज्ञापनका लागि

०१-५७०५३३५

सूचना विभाग दर्ता नं.

१११२ / २०७५–७६


  • हाम्रो टीम
  • हाम्रो बारेमा
  • गोपनीयता नीति
  • सम्पर्क गर्नुहोस्
  • विज्ञापन
  • यूनिकोड
हनुमानस्थान, अनामनगर, काठमाडौँ, नेपाल

[email protected]


©2026 Kendrabindu सर्वाधिकार केन्द्रबिन्दु अनलाइन मिडिया प्रा.लि. | Designed & Developed by : Appharu