हाम्रो नेपालमा : भ्यागुतालाई भोज खुवाउने परम्परा

हाम्रो नेपालमा : भ्यागुतालाई भोज खुवाउने परम्परा

केन्द्रबिन्दु
12
Shares

काठमाडौं : भक्तपुरका किसानले सोमबार भ्यागुतालाई भोज खुवाएका छन् । उनीहरुले खेतमै पुगेर भ्यागुतालाई भोज खुवाएका हुन् । 

प्रत्येक बर्ष रक्षाबन्धनको दिन खेतखेतमा पुगेर भ्यागुतालई भोज खुवाउने परम्परा छ । यसलाई नेपाल भाषमा ब्या चा जानक वानेगु भनिन्छ । 

ब्यांगको अर्थ भ्यागुतो र जानक वानेगुको अर्थ खाना खुवाउन जाने भन्ने बुभिन्छ । आजको नागरिक दैनिकमा समाचार छ । 

Logo