पशुपतिको मृगस्थलीमा पालिएका मृगलाई पानीको अभाव उत्पन्न भएको छ ।
एक महिनाअघि पानी तान्ने मेसिन बिग्रीएपछि मृगस्थली जङ्गलमा रहेको झण्डै दुई सय मृगले समयमा पानी पिउन पाएका छैनन् ।
ती मृग आकाशेपानीको भरमा रहेको खबर आजको नेपाल समाचारपत्रमा छ ।
पशुपति क्षेत्र विकास कोषले पम्प बनाउने विषयमा ध्यान नदिँदा मृगहरु पानी नपाएर छट्पटाउने गरेका छन् ।































प्रतिक्रिया