दाङ, १६ साउन । "/>

  • ८ श्रावण २०८३, शुक्रबार
Logo
  • Logo युनिकोड
  •  भिडियो
  • Logo
  • गृहपृष्‍ठ
  • बालेन सरकार
  • राजनीति
  • अर्थ संसार
  • लाइफ स्टाइल
  • विचार
  • विज्ञान प्रविधि
  • रंगीन संसार
  • ब्राण्ड
    • शिक्षा
    • वित्तिय
    • स्टार्टअप
    • अटो
    • ईभी
    • ग्याजेट
    • व्यक्तित्व
    • गन्तव्य
    • एप
  • खेलकुद
  • अन्य
    • साहित्य
    • विश्व
    • विचार/ब्लग
    • सफलताकाे कथा
    • समाज
    • सम्पादकीय
    • संस्कृति / सम्पदा
    • सिनेजगत
    • स्वास्थ्य
    • प्रवास
    • विज्ञान प्रविधि
    • -विचार/ब्लग

केन्द्रबिन्दुसर्च गर्नुहोस्

Logo
  • गृहपृष्‍ठ
  • बालेन सरकार
  • राजनीति
  • अर्थ संसार
  • न्युज
  • लाइफ स्टाइल
  • विचार/ब्लग
  • बेस्ट प्लस टु
  • विज्ञान प्रविधि
  • सिनेजगत
  • खेलकुद
  • सफलताकाे कथा
  • ब्राण्ड
    • शिक्षा
    • वित्तिय
    • स्टार्टअप
    • अटो
    • ईभी
    • ग्याजेट
    • व्यक्तित्व
    • गन्तव्य
    • एप
  • विक्ली ब्लो अप
  • अन्य
    • रंगीन संसार
    • निगरानी
    • न्युज
    • समाज
    • प्रवास
    • शिक्षा
    • ब्लग
    • केन्द्रबिन्दु संबाद
    • प्रवास
    • विज्ञान प्रविधि
    • -विचार/ब्लग

‘हराएको जानकारी हुन्छ भेटिएको थाहा हुँदैन’

‘हराएको जानकारी हुन्छ भेटिएको थाहा हुँदैन’

केन्द्रबिन्दु
१६ श्रावण २०७४, सोमबार
0
Shares

दाङ, १६ साउन । यहाँबाट वर्षेनी चार सय बढी महिला तथा बालबालिका हराएको भनी प्रहरीमा निवेदन पर्ने गरेको छ । 

विगतको आर्थिक वर्ष २०७३/७४ मा पनि ४०४ जना बालबालिका हराएको भनी जिल्ला प्रहरी कार्यालय र मातहतका प्रहरी चौकीमा निवेदन परेको छ । 

जिल्ला प्रहरी कार्यालय दाङमा रहेको महिला तथा बालबालिका सेवा केन्द्रका अनुसार २६१ महिला, ७४ बालक र ६९ जना बालिका बेपत्ता भएको भनि निवेदन परेको छ । हराएका ४०४ जनामध्ये ११५ जना मात्रै फेला परेको प्रहरीले जनाएको छ । 

दुई सय ८९ जना महिला तथा बालबालिका बेपत्ताकै सूचीमा रहेको प्रहरी सहायक निरीक्षक नन्दकली कटुवालले जानकारी दिनुभयो । 

त्यसैगरी अघिल्लो आर्थिक वर्षमा पनि २२८ जना महिला तथा बालबालिका हराएको भनी सेवा केन्द्रमा निवेदन परेको थियो । हराएकामध्ये २८ जना महिला पाँच बालक र १४ जना बालिका गरी ३८ जना मात्रै भेटिएको तथ्यांक रहेको छ । 

बाँकी २९१ जना अझै फेला पर्न सकेको छैनन् । हराएको भनी प्रहरीमा उजुरी गर्ने तर भेटिएपछि सबैले प्रहरीलाई खबर नगर्दा हराउनेको सूचीमा नाम धेरै रहेको प्रहरीले जनाएको छ । रासस 

 
 
 
 
 
 
 
 

भर्खर

मालीका पूर्वगुप्तचर प्रमुखलाई १५ वर्ष कैद

अन्तर्राष्ट्रिय बजार विस्तारका लागि उद्यमी–व्यवसायीका माग सम्बोधन गर्न सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री शाह

वास्तविक अवस्था बुझ्न नाकाको छड्के अनुगमनमा निस्किएको हुँ : गृहमन्त्री गुरुङ

कर्णालीमा नयाँ सरकार गठन गर्न कांग्रेस-नेकपा गृहकार्यमा, को बन्ला मुख्यमन्त्री ?

चलचित्र ‘बा : एक योद्धा’ को टिजर सार्वजनिक

Logo

सम्पर्क

९८०१८१३३१०

प्रबन्ध निर्देशक / प्रधान सम्पादक

विदुर खतिवडा

विज्ञापनका लागि

०१-५७०५३३५

सूचना विभाग दर्ता नं.

१११२ / २०७५–७६


  • हाम्रो टीम
  • हाम्रो बारेमा
  • गोपनीयता नीति
  • सम्पर्क गर्नुहोस्
  • विज्ञापन
  • यूनिकोड
हनुमानस्थान, अनामनगर, काठमाडौँ, नेपाल

[email protected]


©2026 Kendrabindu सर्वाधिकार केन्द्रबिन्दु अनलाइन मिडिया प्रा.लि. | Designed & Developed by : Appharu