साहित्यमा खासै चासो नहुनेहरुले समेत खोज्ने नाम हो नवराज पराजुली। ‘ब्राण्डेड कवि’को छवि बनाउन सफल पराजुलीको कविताहरु निकै चर्चित छन्।
साहित्यिक कार्यक्रमहरु मात्रै होइन अन्य बिभिन्न सांगेतिक कार्यक्रमहरुमा समेत उनको माग बढ्दो छ। उनको कविताहरु युट्युबदेखि फेसबुकसम्म उत्तिकै चर्चित छन्। पछिल्लो पुस्ताका धेरैले कविता भन्नासाथ नाक खुम्च्याउने गरेको पाइन्छ। तर पराजुली अपवाद हुन् किनकी उनको कविता सुन्न युवायुवतीहरु टिकट काटेर कार्यक्रमा पुग्छन्।
पछिल्लो समय निकै ब्यस्त कवि पराजुलीसंग आरके धितालले रमाइलो कुराकानी गरेका छन् । कुराकानीका क्रममा उनले आफ्नो जीवनको अन्तरंग बिबिध प्रसङ्गहरु पनि बताएका छन्।
बिस्तृत भिडियोमा































प्रतिक्रिया