काठमाडौं
साहित्यकार मनु ब्राजाकीको निधन भएको छ । उनको शुक्रबार बिहान ७५ वर्षको उमेरमा निधन भएको साहित्यकार सुनिल पुरीले जानकारी दिएका छन् । "/>

साहित्यकार मनु ब्राजाकी रहेनन्

साहित्यकार मनु ब्राजाकी रहेनन्

केन्द्रबिन्दु
0
Shares

काठमाडौं
साहित्यकार मनु ब्राजाकीको निधन भएको छ । उनको शुक्रबार बिहान ७५ वर्षको उमेरमा निधन भएको साहित्यकार सुनिल पुरीले जानकारी दिएका छन् । मस्तिष्क शिरोघातबाट पीडित उनको पाटन अस्पतालमा उपचार भइरहेको थियो ।

उनका श्रीमती, एक छोरा र एक छोरी छन् । ब्राजाकीका ‘म र तिम्री स्वास्नी’ तथा ‘अन्नपूर्णाको भोज’ कथासंग्रह प्रख्यात छन् । समसामयिक विषयमा पत्रपत्रिकामा लेखरचना लेखिरहने उनी नेपाली गजल लेखनमा पनि सिद्धहस्त मानिन्छन् । रासस

Logo