सप्तरी सदरमुकाम राजविराज नगरपालिका मेयर शम्भु यादवले आज पदबाट राजीनामा दिएका छन् ।
२०७४ को स्थानीय तह निर्वाचनमा उनी तत्कालीन राजपा तर्फबाट मेयर पदमा विजयी भएका थिए । उनी जनता समाजवादी पार्टीबाट अध्यक्ष पदमा उम्मेदवारको आकांक्षी हुन् । यादव पुन मेयरमा उम्मेदवारी दिनका लागि राजिनामा दिएका हुन्।
बहालवाला जनप्रतिनिधि पुनस् उम्मेदवार हुन चाहनेले हाल कायम रहेको पदबाट राजीनामा दिनुपर्ने व्यवस्थाअनुरुप राजिनामा दिएको अध्यक्ष यादवले बताए ।































प्रतिक्रिया