नेपाली कांग्रेसको स्थानीय तह निर्वाचन घोषणा पत्र सार्वजनिक

नेपाली कांग्रेसको स्थानीय तह निर्वाचन घोषणा पत्र सार्वजनिक

केन्द्रबिन्दु
0
Shares

नेपाली कांग्रेसले स्थानीय तह निर्वाचनको घोषणा पत्र सार्वजनिक गरेको छ।

प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापतिद्वय पूर्णबहादुर खड्का, धनराज गुरुङ, महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले संयुक्तरुपमा सो घोषणा पत्र सार्वजनिक गरेका हुन् ।

पार्टी केन्द्रिय कार्यालय सानेपामा नेपाली कांग्रेसको संकल्प नाम दिइएको सो घोषणा पत्र सार्वजनिक गरिएको हो। र, पार्टीमा महामन्त्री थापाले सो घोषणा पत्रको सारांश अहिले प्रस्तुत गरिरहेका छन्। 

Skip This
Skip This
Logo