पत्रकार महासंघ इलाम शाखाका पूर्वसभापति मेयरको दौडमा

पत्रकार महासंघ इलाम शाखाका पूर्वसभापति मेयरको दौडमा

केन्द्रबिन्दु
0
Shares

नेपाल पत्रकार महासंघ इलाम शाखाका पूर्वसभापति धिरेन चेम्जोङ मेयरको दौडमा होमिएका छन्। 

इलाम नगरपालिकाको प्रमुखमा नेकपा एमालेबाट टिकट पाएपछि चेम्जोङ चुनावी दौडमा होमिएका हुन्।

पत्रकार महासंघ इलाम शाखाको संस्थापक मध्येका एक चेम्जोङ इलाम शाखामा दुई कार्यकाल सभापति भएका थिए। उनले पत्रकार महासंघको साधारण सदस्यबाट पनि राजीनामा गरेका छन्।

सोमबार मनोनयन दर्तापछि चेम्जोङले पत्रकार महासंघ इलाम शाखामा राजीनामा गरेका हुन्।

Skip This
Skip This
Logo