काठमाडौं महानगर प्रमुख उम्मेदवार सिंहले संकल्प-पत्र सार्वजनिक गर्दै

काठमाडौं महानगर प्रमुख उम्मेदवार सिंहले संकल्प-पत्र सार्वजनिक गर्दै

केन्द्रबिन्दु
0
Shares

सत्ता गठबन्धनका तर्फबाट काठमाडौं महानगरपालिकाको प्रमुख पदको साझा उम्मेदवार नेपाली कांग्रेसकी नेतृ सिर्जना सिंहले संकल्प-पत्र सार्वजनिक गर्ने भएकी छन्। 

चुनावी घोषणापत्रलाई कांग्रेसले संकल्प-पत्रको नाम दिएको छ।

बिहान ११ बजे बबरमहलस्थित कार्की ब्यांक्वेटमा पत्रकार सम्मेलन गरि उम्मेदवार सिंहले घोषणापत्र (संकल्प-पत्र) सार्वजनिक गर्ने भएकी हुन् । कार्यक्रममा कांग्रेसका प्रभावशाली नेताहरू सहभागी रहने जनाइएको छ।

Logo