धनगढीमा ११ बजे देखि मतगणना

धनगढीमा ११ बजे देखि मतगणना

केन्द्रबिन्दु
0
Shares

धनगढीमा ११ बजे देखि मतगणना सुरु गर्ने सर्वदलीय सहमति भएको छ । मतगणना धनगढी उपमहानगरपालिकाको नवीनतम भवनमा हुने छ ।

सहमति पत्रमा हस्ताक्षर गरेका एमालेले धनगढी–६ को हकमा भने असहमति जनाएको एमाले कैलालीका जिल्ला सदस्य चुडामणि भट्टले बताए ।

Skip This
Skip This
Logo